Swornakshar Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस

४ फागुन । काठमाडौं । काठमाडौंमा भूकम्पको गएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसु भएको छ ।
भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।