
१४ मंसिर । काठमाडौं । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन)

१४ मंसिर । काठमाडौं । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले

१३ मंसिर । काठमाडौं । सैनिक अदालतले नेपाली सेनाको भर्नाको क्रममा अनियमितता गरेको ठहर गरेको छ । यसकालागि १९ अधिकृतसहित १७३ जना सैनिक जवानलाई कारबाही गर्ने फैसला सुनाएको छ ।

१२ मंसिर । काठमाडौं । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य नियन्त्रणकारी मात्र नभई अभिभावक समेत भएको बताएका छन् । योगदानमा आधारित समाजिक शुरक्षा कार्यक्रम लागु भएको अवसरमा प्रज्ञा भवनमा मंगलबार

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा

११ मंसिर । काठमाडौं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै

१० मंसिर । काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो

१० मंसिर । काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन् । मन्त्री अधिकारीले आफ्नो

१० मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्ररुपमा अघि बढाइने बताएका छन् । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत