Bagmati Samachar Logo
अफिमखेती गर्ने २ जना पक्राउ, खेतमै पुगेर यसरी नस्ट गरियो

१४ फागुन । विराटनगर । मोरङ प्रहरीले १ कठ्ठा १४ धुर जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ र साथै खेतीगर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष अप्रेशन

विवादास्पद ३ न्यायाधीशको सरुवा

१३ फागुन । काठमाडौं । विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका छन् ।

मकवानपुर प्रहरीले बरामद गर्यो १३७ केजी गाँजा

१३ फागुन । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३७ केजि गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा सहितको

ललितपुर बम विस्फोट प्रकरणः ६ जना पक्राउ

११ फागुन । काठमडाौं । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अहिले सम्म ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले

गृहमन्त्रीले भेटे बम बिष्फोटका घाइतेलाई, सरकारले निःशुल्क उपचार गरिदिने

११ फागुन । काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि भएको बम बिष्फोटका घाइतेलाई भेटेका छन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा

बालुवाटारमा आँपको विरुवा रोपेर मनाए प्रधानमन्त्रीले जन्मदिन

११ फागुन । काठमाडौं । आज प्रधानमन्त्री ओलीको ६८ औं जन्मदिन जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आँपको विरुवा रोपेर जन्मदिन मनाएका छन् । बालुवाटार परिसरमा प्रधानमन्त्री

नक्खु बम विस्फोट एक जनाको मृत्यु

११ फागुन । काठमाडौं । नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति करिब साढे आठ बजेतिर भएको बम विस्फोटमा परेर गम्भीर घाइते

नख्खु एनसेल टावरनजिकै बम विस्फोट, तीन जना घाइते एकको अवस्था गम्भीर

१० फागुन । काठमाडौं । ललितपुर नक्खुमा बम विस्फोट भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार नख्खुमा रहेको एनसेलको टावर नजिकविस्फोट भएको छ । ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

संसद्‌मा नेकपाका सांसदले उठाए गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने कुरा

१० फागुन । काठमाडौं । बुधवार प्रतिनिधिसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने कुरा उठाए। उनले संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र

कैदीद्धारा घाँटी रेटेर आत्म हत्याको प्रयास

१० फागुन । गुल्मी । जिल्ला कारागार गुल्मीका एक कैदीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । छत्रकोट गाउँपालिका २ का ३२ बर्षीया रुक बहादुर राकशकोटीले ब्लेडले घाँटी रेटेका छन्