Bagmati Samachar Logo
सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई साइकल हस्तान्तरण

२४ जेठ । हेटौडा । सुनचाँदी व्यवसायी संघ मकवानपुरले जिल्ला प्रहरी कार्यलय मकवानपुरलाई ६ वटा साइकल उपलब्ध गराएको छ । जिल्ल सुनचाँदी व्यवसायी संघले आज शुक्रबार प्रहरी कार्यलयको प्राङगणमा एक

मोटरसाईकलको सिटको कभर भित्र लुकाई राखेको १२ किलो गाँजासहित ४ पक्राउ

२४ जेष्ठ । रौतहट । रौतहट प्रहरीले १२ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरिक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले विहिबार

उपत्यकामा सवारीसाधनको गति तोकिँदै, प्रतिघण्टा ५० किमिभन्दा बढी कुदाउन नपाउने

जेठ २४ । काठमाडौं । तपाईंले काठमाडौं उपत्यकाका सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारवाहीमा परी पाँच सयदेखि एकहजार पाँचसय रुपियाँसम्म जरिवाना तिर्नु पर्नेछ

कैलाली कञ्चनपुरमा हावाहुरीको वितन्डा २१ जना घाइते

२३ जेठ । धनगढी । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले

छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्षको कैद सजाय

२३ जेठ । हेटौडा । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवापुरले हेटौँडाका एकजनालाई १९ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल

२५ जेठबाट प्रधानमन्त्रीको युरोप यात्रा

२३ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २५ जेठमा युरोप भ्रमणमा जाने भएका छन् । एक साता लामो युरोप भ्रमणमा प्रधानमन्त्री ओलीले युरोपका ३ देशको भ्रमण गर्नेछन् ।

६ दशकमा पशुपतिनाथ मन्दिरको आम्दानी ९ किलो सुन

२२ जेठ । काठमाडौ । विश्वभरका हिन्दुको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरको आम्दानीबारे धेरैले चाख लिन्छन् । तर पशुपतिनाथ मन्दिरको आम्दानीबारेको एउटा छानबिन समितिको प्रतिवेदनले भने सबैलाई आश्चर्यमा पार्छ ।

युवाहरुमा देश बनाउने भावना र अठोट नजागेसम्म देश बन्दैनः प्रधानमन्त्री ओली

२२ जेठ । काठामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

हेटौंडामा मधेशी कोटा नदिएको भन्दै मन्त्री लालबबाबु पण्डीतको राजीनामा माग

२१ जेष्ठ । हेटौंडा । लोकसेवा आयोगमा समावेशी दलित र मधेशी वर्गको लागि कुनै कोटा नरहेको भन्दै प्रदेश ३ को राजधानी हेटौंडामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । आज मंगलबार

काठमाडौंमा १७ सय रोपनीमा लगाइएका गाँजा खेती नष्ट

जेठ २१ । काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा खेती गरिएका लागू औषध गाँजाको बोट प्रहरीले नष्ट गरेको छ। ब्युरो र महानगरीय प्रहरी कार्यालयबाट १२५ जना प्रहरी गाँजा नष्ट गर्न खटाइएको