Bagmati Samachar Logo
फेवातालमा अपरिचित शव फेला पर्यो

१६ साउन । काठमाडौं । फेवातालमा एक अधवैशे पुरुषको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले करिब ३५ वर्षीय अधवैशेको शव फेला परेको कुरा

कुमार पौडेल हत्या प्रकरणमा मानवअधिकारकर्मीहरु भन्छन्– कथित मुठभेड

१५ साउन । जनकपुर । सर्लाहीमा प्रहरीद्धारा मारिएका कुमार पौडेलको दोहोरो भिडन्त नभएको गैरन्यायीक हत्या भएको प्रतिवेदन विभिन्न मानवअधिकारवादी संघ–संस्थाले सार्वजनिक गरेका छन् । आधा दर्जन मानवअधिकार संघ–संस्थाले बुधबार जनकपुरमा

उत्तर कोरियाद्वारा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी प्योङयाङ १५ साउन । उत्तर कोरियाले पूर्वी तटबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्दत गर्दै योन्हापले जनाएअनुसार होदो प्रायद्वीपबाट स्थानीय समयानुसार बुधबार बिहान क्षेप्यास्त्र

पर्यटनमन्त्री योगेश भट्टराईले लिए शपथ, यस्तो छ योगेशको पृष्ठभूमि

१५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ लिएका छन् । भट्टराईलाई राष्ट्रपति

पाँचथरमा जंगली च्याउ खाँदा बुहारीको ज्यान गयो, सासू बिरामी

साउन १४ । काठमाडौं । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको ज्यान गएको छ । जंगली च्याउ खाँदा ४८ वर्षीया सुनिता चेम्जोङको ज्यान गएको हो । उनी फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी

अहिले गिरफ्तारी बढेको हो, भ्रष्टाचार होइनः प्रधानमन्त्री ओली

१४ साउन । काठमाडौं । अहिले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा

६ महिनाको अवधिमा अफगानिस्तानमा १ हजारभन्दा बढी मारिएः संयुक्त राष्ट्र संघ

१४ साउन । काठमाडौं । अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१९ को पहिलो ६ महिनामा मात्रै १ हजार ३ सय ६६ जना मारिएका छन् । त्यस्तै २ हजार ४ सय

विप्लव नेकपाकी काठमाडौं सेक्रेटरी प्रहरी नियन्त्रणमा

१४ साउन । काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । धीरेन्द्रालाई प्रहरीले आज बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । धीरेन्द्रा विप्लव

कक्षा १२ को नतिजा सार्वजनिक

१३ साउन । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । १५ वैशाखदेखि सञ्चालन गरिएको परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए

हृदयघातका कारण साहित्यकार अप्सराको निधन

१३ साउन । हेटौंडा । मकवानपुरकी चर्चित साहित्यकार तथा शिक्षा क्षेत्रमा क्रियाशील अप्सरा तिम्सिनाको गएराति निधन भएको छ । एक हप्ता अघि घरको बाथरुममा लडेर समान्य चोट पटक लागेको थियो