Bagmati Samachar Logo
त्रिशूली नदीमा डुबेर १४ वर्षीय बालकको मृत्यु

९ पुस । काठमाडौं । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर–७ का १४ वर्षीय शङ्कर तामाङ रहेको जिल्ला

राष्ट्रपति भन्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त

९ पुस । काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्युजिल्यान्ड र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २ सय ८२ को उपधारा १

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद (डिभोर्स)

९ पुस । काठमाडौं । चर्चित आधुनिक गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालले सम्बन्धविच्छेद गरेका छन् । ढकालपत्नी निलम शाह ढकालले मंगलबार जिल्ला अदालत काठमाडौंमा छोडपत्रका लागि

दुर्घटनामा ज्यान गएपछि डडेल्धुरा तनावग्रस्त बन्यो

९ पुस । काठमाडौं । डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र

एमसीसीसँगको सम्झौता पारित गरे प्रतिरोध गर्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी

७ पुष । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी संसदको हिउँदे अधिवेशनबाट पारित भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । अमेरिका र नेपाल सरकारबीच भएको सम्झौता र सो

ठोरीमा सडक मर्मत गर्न प्रयोग गरिएको डोजर सेनाको नियन्त्रणमा

७ पुष । पर्सा । पर्साको ठोरी गाँउपालिकामा सडक ग्राभिल र मर्मतका लागि प्रयोग भईरहेको डोजर नेपाली सेनाले नियन्त्रणमा लिएको छ । ठोरी गाँउपालिका २ को शाखा सडकहरु मर्मत गर्नका

उपत्यका बाट गैरकानुनी गतिविधिमा संलग्न ८६ जना विदेशी नागरिक पक्राउ

७ पुस । काठमाडौं । काठमाडौंमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, केन्द्रीय

पत्रकार जमाल खशोग्गीको हत्याको आरोपमा साउदीमा ५ जनालाई फाँसि

७ पुस । काठमाडौं । साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई फाँसिको सजाय दिएको छ भने तीन जनालाई जेल सजाय सुनाएको छ । साउदी

जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ

७ पुस । काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका– ६ का वडा सदस्य ३८ वर्षीय बालकुमार राई हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ

एमसीसीबारे सहमति नजुटे पछि निर्णय गर्ने अधिकार सचिवालयलाई

६ पुस । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आवश्यक छलफल गरी निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।