Bagmati Samachar Logo
सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने नेकपाको निर्णय

५ माघ । काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए । आइतबार बिहान

बेलडाँडीमा वन मन्त्री तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा प्रवेशद्वार शिलान्यास

४ माघ । कञ्चनपुर । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेशद्वारको शिलान्यास गरिएको छ । वन तथा वातावरण मन्त्री शक्ति

भूमि व्यवस्था मन्त्री अर्यालद्वारा कञ्चनपुरको बाघफाँटास्थित नमुना हलिया वस्ती हस्तान्तरण

४ माघ । कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरिएको छ । हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर

सत्य र बेपत्ता आयोगमा नाम सिफारिस, सबै नयाँ अनुहार

४ माघ । काठमाडौं । सत्य निरुपण र बेपत्ता आयोगमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले दुवै आयोगका भावि पदाधिकारीको नाम शनिबार कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई

विश्वकै सबैभन्दा होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन

३ माघ । काठमाडौं । विश्वका सबैभन्दा होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि बिहीबार १२

सभामुखमा शिवमायालाई कुनै पनि हालतमा स्वीकार नगर्नेः प्रचण्ड

२ माग । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । सभामुख कसलाई

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

१ माघ । काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । उक्त बम विस्फोट विप्लव समूहले गरेको खुलेको छ । काठमाडौंको ढुंगेधारास्थित

यी हुन् बच्चाहरु हुर्काउन सबैभन्दा राम्रा देश

२ माघ । काठमाडौं । युएस एण्ड वल्ड रिपोर्टको वार्षिक अनुसन्धानले बच्चा हुर्काउन सबैभन्दा राम्रो देश कुन हो भन्ने पत्ता लगाएको छ । बच्चाहरुको विकसित सार्वजनिक शिक्षा प्रणालीलाई हेर्ने हो

चन्द्रमा भ्रमणमा जान जीवनसाथी खोज्दै जापानी अर्बपति

२ माघ । काठमाडौं । जापानका अर्बपति युसाकु मेइजावा चन्द्रमाको भ्रमण गर्ने पहिलो पर्यटक हुने भएका छन् । त्यही ऐतिहासिक भ्रमणमा सँगै लैजान अहिले उनी विशेष महिला सहयात्रीको खोजि गरिरहेका

५ हजारको जिम्मेवारी म लिन्छु ,१२ हजार मान्छे मारेको जिम्मेवारी राज्यले लिन्छः प्रचण्ड

१ माघ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सशस्त्र विद्रोहका बेला १७ हजार मान्छे मारेको अभियोग लागेको बताउँदै राज्यका तर्फबाट त्यसबेला १२ हजार