Bagmati Samachar Logo
४ हजार धरौटीमा गायिका आस्था राउत रिहा

१४ माघ । काठमाडौं । गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन् । प्रहरीलाई ४ हजार धरौटी लिएर छाड्न जिल्ला प्रशासन कार्यालयल‍े निर्देशन दिएको हो । त्रिभुवन विमानस्थलमा चेक जाँचका

मकवानपुरगढी ऐतीहासिक होः मुख्यमन्त्री डारमणी पौडेल

१० माघ । हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि ऐतिहासिक भएको बताएका छन् । तत्कालिन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराउने काम गढीले गरेको उनले बताए । मकवानपुरगढीको

८ लाख घूससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ

१० माघ । काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित अख्तियारले पक्राउ गरेको छ । घूस लिएको विशेष सूचनाका

उपाधिका लागि एपीएफ र हेल्प नेपाल भिड्ने

९ माघ । काठमाडौं । राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ ।

९९ प्रतिशत मत खस्योः राष्ट्रियसभा निर्वाचन

९ माघ । काठमाडौं । राष्ट्रियसभाका १८ सांसदका लागि भएको निर्वाचनमा ९९. १९ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । आज भएको सातवटै प्रदेशको निर्वाचनमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको

यौन चाहना नभएकी युवतीको नजरमा परिवार

सिंधु वासिनी ८ माघ । काठमाडौं । हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ। ‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ। यसको रहस्य

सर्वश्रेष्ठ इन्टरलक ईट्टा उद्योग प्रचारको अभावमा ओझेलमा

८ माघ । हेटौडा । काठमाडौंबाट करिव ८६ किलो मिटर दूरिमा रहेको मकवानपुरको हेटौडा अहिले ३ नम्बर प्रदेशको राजधानी बन्दैछ । त्यहाँ जानका लागि काठमाडौंको कलंकीबाट बस अनि बल्खुबाट सुमो

मैले अध्यक्षलाई होइन एक ठगलाई हानेको होः दीपक मनाङे

८ माघ । काठमाडौं । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा सांसद दीपक मनाङले आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका थिए । सांसद

भन्सार छली गरी ल्याएका डेढ करोडभन्दा बढी मूल्यका मोबाइलसहित दुई जना पक्राउ

८ माघ । काठमाडौं । विभिन्न ब्राण्डका ६ सय ३४ थान मोबाइल भन्सार छली गरी ल्याउँदै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । डोटीका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि कसरी फर्किए त नेपाल ?

८ माघ । काठमाडौं । सन् २००७ मा धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । यादव साउदी गएको केहि महिनामै त्यहाँ एउटा घटना घट्यो, जस्ले गर्दा उनी