४ हजार धरौटीमा गायिका आस्था राउत रिहा
१४ माघ । काठमाडौं । गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन् । प्रहरीलाई ४ हजार धरौटी लिएर छाड्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।
त्रिभुवन विमानस्थलमा चेक जाँचका क्रममा गायिका आस्था राउतले महिला प्रहरी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा राउत पक्राउ परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: