
२ फागुन । हेटौंडा । आज शुक्रबार हेटौंडाको पल्पसा हलमा वृहद् कृषि मेला प्रदर्शनी एवं उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले

२ फागुन । हेटौँडा । हेटौँडाको नेपाल बैंकमा म्यानेजरलाई काट्छु भन्दै खुकुरी बोकेर जाने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज खुकुरी लिएर म्यानेजरलाई काट्छु भन्दै बैंकको शाखामा पुगेका

मिना श्रेष्ठ १ फागुन । हेटौडा । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मकवानपुरले २५ औ जनयुद्ध दिवस मनाएको छ । २०५२ साल १ फागुन बाट तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो ।

१ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता कार्यकर्ताको हत्या भएको स्थल मनहरी गाउँपालिका २ भिमान पुगेर श्रद्धाञ्जली सभा गरेको छ ।

१ फागुन । काठमाडौं । बुधबार बागमती प्रदेशको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी केटाकेटीहरुको प्रेम विवाह बदर गरिएको छ । २० वर्ष पुरा नभए

१ फागुन । काठमाडौं । सशस्त्र विद्रोह सुरु हुँदा माओवादीले १ फागुन २०५२ मा देशका ४ स्थानमा हमला गरेको थियो । हमला भएका स्थानहरू थिए– गोरखाको च्याङलिङटारमा रहेको कृषि विकास

२९ माघ । काठमाडौं । सल्यानबाट बुटवल आउँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि सबुद गणका मेजर किशोर सिलवालसहित ६ जना घाइते भएका छन्

२९ माघ । काठमाडौं । कैलालीका चीनमा अध्ययनरत एक युवक चीनबाट भरखरै नेपाल फर्केपछि सामान्य ज्वरो र घाटी दुख्ने समस्या देखिएका कारण कोरोना भाइरसको आशङ्का गर्दै अस्पताल भर्ना भएका छन्

२९ माघ । काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख