Bagmati Samachar Logo
हेटौंडाबाट २ किलो अवैध चाँदीसहित एक जना पक्राउ

२ चैत । हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानी सडकखण्डबाट अवैध चाँदी सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा बाग्लुङको

मोदीको सक्रियतामा सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

२ चैत । काठमाडौं । आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा भिडियो कन्फ्रेन्सिङमार्फत छलफलमा जुटेका छन् । छलफलमा नेपालका प्रधानमन्त्री केपी शर्मा

राजधानीको कपन र सतुंगलबाट ३ लाखबढी मास्क बरामद

२ चैत । काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी

कहिलेसम्म बन्ला त कोरोनाको खोप ?

अहिले नयाँ कोरोनाभाइरस विश्वभर फैलिरहेको छ र प्रत्येक दिन सङ्क्रमण हुनेको संख्या बढिरहेको छ । तर अहिलेसम्म कोरोनाभाइरस (कोभिड १९)बाट मानिसलाई बचाउने खोप भने बनेको छैन। खोप कहिलेसम्म बन्ला त

कोरोनाको आशंकामा झापाका एक व्यक्ति काठमाडौँको ग्रान्डी अस्पतालमा

२ चैत । काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा झापाका एक व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । भद्रपुर निवासी एक पुरुष ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल

हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

१ चैत । काठमाडौं । हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । पन्तले प्रतिस्पर्धी सुनम कोइराला र

आहा रारा गोल्डकपको उपाधि मनाङ–मस्र्याङ्दीलाई

१ चैत । काठमाडौं । १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा

विश्वका धनी व्यक्ति बिल गेट्सले दिए माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा

१ चैत । काठमाडौं । विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्सले विश्व प्रसिद्ध कम्पनी माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बिल गेट्सले सन् २००८ मा

हात धुनुको महत्त्व सम्झाउने १९औँ शताब्दीका चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो

काठमाडौं । १ चैत । एउटा समय यस्तो थियो जतिबेला बिरामीलाई अस्पताल लैजानु कदापि उत्तम विकल्प मानिँदैनथ्यो। उन्नाइसौँ शताब्दीका अस्पतालहरूमा रोगव्याधि झनै फैलने जोखिम हुनेगर्थ्यो। अस्पतालहरूमा बिरामी र मर्न लागेका

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

३० फागुन । काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली आज ६.३०मा डिस्चार्ज गरीएको छ । दोस्रो पटकको सफल मिर्गौला प्रत्यारोपणपछि आज प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको