Bagmati Samachar Logo
चण्डिकाको कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा जीवितै उद्दार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए। बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया नै सुरु

भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार

पहिरोले चौलानी नदी आधा थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारस्थित चौलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ । पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन

सुरुङबाट उद्धार गरिएका कवीर महर्जनको अवस्था जटिल,आईसीयूमा उपचार हुँदै

काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङबाट आज जीवित उद्धार गरिएका दुईजनामध्ये एकजनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सञ्जय साहको अवस्था सामान्य छ भने कविर

आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं

त्रिशूली ३ ‘ए’ बाट दुई जनाको उद्धार। एकको स्वास्थ्य सामान्य अर्कालाई काठमाडौँ ल्याइदै

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको उद्धार भएको छ । उनीहरूको १० दिनपछि शुक्रबार बिहान उद्धार गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

त्रिशूली ३ ‘ए’ मा उद्धारको क्रममा भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आयो

काठमाडौं । रसुवा बाढीपछि त्रिशूली ३ ‘ए’ को टनेलमा फसेकाहरूको उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद एवं इन्जियनियर श्रीराम न्यौपानेले भित्रबाट मानिसको आवाज आएको बताएका छन् । न्यौपानेले भर्खरै

बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको

भोटेकोशी बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित

बाढीपीडितलाई राहत र उद्धारमा कुनै कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन