
काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटा घरबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव

काठमाडौं । तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानसम्म ९०३ जनाको शव फेला

काठमाडौँ । भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ ए मा आज बिहान ३ बजे ब्लास्टिङ गरिएको छ । भोटेकोशी बाढीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको हो ।

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेर चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन्

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले आज (आइतबार) बिहान चीनबाट दुईवटा विमानमा ल्याइएका राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ७ बजेतिर चीनको पीएलए

काठमाडौं । भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ भने दुई हजार ५०२ जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार दिउँसो १ बजेसम्म

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न निर्देशन दिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका

काठमाडौं । रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव गाड्ने निर्णय गरिएको छ ।