Bagmati Samachar Logo
ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीले ग¥र्यो देशभर सडक आन्दोलनको घोषणा

काठमाडौं । ग्यासको अभाव, कालोबजारी र दैनिक उपभोग्य वस्तुको चर्को महँगीले जनताको चुलो नै संकटमा परेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको

खरानी ग्याङको घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते आफ्नो घरमात्र नभएर ओलीलाई नै सधैको लागि पन्छाउन चाहेको दाबी गरेकी छिन् । राधिका शाक्यको स्मृतिमा

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी

सुशासन छैन भने दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन : सुशीला कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा

बाढीप्रभावित नुवाकोट पुगेर राष्ट्रपति पौडेलले होल्डिङ सेन्टरमा रहेका पीडितसँग गरे कुराकानी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही १० भदौमा रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै, उनले नुवाकोटमा रहेका बाढी प्रभावित र

भोटेकोसी बाढी : मृतकको संख्या १३ सय ५५, अझै झन्डै ५ हजार सम्पर्कविहीन

काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या साढे १३ सय नाघेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज सोमबार बिहान ११ बजेसम्म भोटेकोसी बाढीमा

रास्वपा सभापति रविलाई अमेरिकाका विदेशमन्त्री रुबियोको फोन, विपद्‌मा सहयोग गर्ने वचन

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई नेपालले भोगिरहेको विपद् सम्बन्धमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोनमा कुरा गरेका छन्। रास्वपाका प्रवक्ता जगदीश खरेलले आज ९सोमबार०

भोटेकोसी बाढी पीडितको उद्धार तथा राहतमा वितरणमा युवा संघ

काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि युवा संघ नेपाल निरन्तर खटिएको छ। बाढीका कारण जनजीवन प्रभावित बनेको कठिन परिस्थितिमा मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै संघका

उत्तरी गोरखाको थेराङखोलामा बाढी : बगायो ४ घर र झोलुंगे पुल

काठमाडौं । उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र २ भएर बग्ने थोराङ खोलामा बाढी आउँदा ४ वटा घर र एउटा झोलुंगे पुलमा क्षति पुगेको छ। आइतबार बिहान आएको

उद्धार गरिएकी चण्डिकाको छाउनी अपस्पतालमा घुँडाको अप्रेसन हुँदै

काठमाडौँ । बेत्रावतीबाट ११ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसन हुने भएको छ । नेपाली सेनाको छाउनी अस्पतालमा घुँडाको अप्रेसन गर्न लागिएको अस्पतालले जानकारी दिएको छ । नेपाली सेनाका