Bagmati Samachar Logo
पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु

७ मङ्सिर । अफगानिस्तान ।  पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको

पूर्वप्रधानमन्त्रीकी श्रीमतीमाथि नयाँ अभियोग

३० कार्तिक । काठमाडौं । क्वालालमपुर मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग

पाकिस्तानी प्रधानमन्त्री खान मलेसिया भ्रमणको तयारीमा

३० कार्तिक । काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्नुहुने भएको छ । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको

बेलायत यूरोपीयन यूनियनबाट बाहिरीयो

एजेन्सी । २९ कार्तिक । काठमाडौं । बेलायतको सरकारको क्याबिनेट मन्त्रीहरुको पाँच घण्टा लामो बहस पछि बेलायतले यूरोपीयन यूनियनबाट बाहिर निस्कने निर्णय गरेको छ । बाहिर निस्कने सम्झौता प्रस्ताव पास

पत्रकारमाथि प्रतिबन्धः सीएनएनले हाल्यो ट्रम्प प्रशासनमाथि मुद्दा

एजेन्सी २८ कार्तिक । काठमाडौं । केबल न्युज नेटवर्क(सिएनएन)ले व्हाइट हाउसले आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता खारेज गरेको विषयमा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेको छ । जिम एकोस्टा

श्रीलंकाको संसद भंग, जनवरी ५ आम निर्वाचन

२४ कार्तिक । काठमाडौं । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि उत्पन्न राजनीतिक सङ्कटबीच संसद्‌ भङ्ग गरेका छन्। मन्त्रिपरिषद् पनि निलम्बन गरिएको छ । शुक्रवार मध्यरातदेखि संसद् भङ्ग गरी

अमेरिकामा मध्यावधिक निर्वाचनमा मतदान शुरु

२० कार्तिक । न्यूयोर्क । अमेरिकामा मध्यावधिक निर्वाचनमा मतदान सुरु भएको छ । अमेरिकाका पूर्वी तटीय क्षेत्रका स्थानबाट सुरु भएको निर्वाचनमा सत्तारुढ रिपब्लिकन र डेमोक्रेटबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको

सिरियामा १५ सय जनाको सामुहिक चिहान भेटियो

१५ कार्तिक । दमास्कस । सिन्ह्वा । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट ९आईएस० लडाकूहरूको मुख्य

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ७ बर्ष जेल

१२ कार्तिक । काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्धामा ७ बर्षको जेल सजाय हुने । बंगलादेशको राजधानी ढाकाको एक अदालतले बंगलादेश नेशनल पार्टीकी प्रमुख तथा पूर्व प्रधानमन्त्री

इन्डोनेशियामा १८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो

१२ कार्तिक । जाकार्ता । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेशियाको आयन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ जाकर्ताबाट उड्ने बित्तिकै समुन्द्ररमा खसेको छ ।