
४ पुस । एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो भूकम्पका

२ पुस । काठमाडौं । पाकिस्तानको एक विशेष अदालतले मंगलबार पूर्व सैन्य शासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको अनुच्छेद ६ बमोजिम फाँसीको सजाय सुनाएको थियो ।

१ पुस । काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

२३ मंसिर । फिन्ल्यान्ड । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस

२१ मंसिर । काठमाडौं । सुन्दर पिचाई सिलिकन भ्यालीका शक्तिशाली व्यक्तित्वमध्ये एक हुन्। गत मंगलबार गुगलका सहसंस्थापकद्वय ल्यारी पेज र सर्जेई ब्रिनले गुगलसँगै यसको मातृकम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ । सो विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो । हताहत हुनेमा घर र त्यसवरपर

काठमाडाैं, ७ मंसिर । भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर

६ मंसिर । काठमाडौं । भारतले कसैको भूभाग अतिक्रमण नगरेको बताएको छ । नयाँ नक्सामा समावेश गरिएका भूभाग भारतकै भएको विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले दाबी गरेका छन् । मन्त्रालयमा आयोजित

२६ कार्तिक । काठमाडौं । रसियामा इतिहासका एक प्राध्यापकले आफ्नो प्रेमिकाको टुक्रा टुक्रा पारि हत्या गरेका छन् । हत्या पछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा उनि पक्राउ परेका छन् ।

२६ कार्तिक । काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसको १४ वर्षे लामो सत्ता ढलेको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि इभोले राजीनामा दिएका छन् । तीन