Bagmati Samachar Logo
कपिलवस्तुमा फेला परे थप तीन जना कोरोना संक्रमित

हेटौंडा । २७ बैशाख सनिबार। कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । उनिहरु यस अघि आएका दुई जना संक्रमितसँगै

प्रदेश नं १ मा आठ कोरोना सङ्क्रमित घर फर्के

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।  दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला

थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको

स्वास्थ्य सामग्री बोकेका दुई कन्टेनर ग्वान्जाओबाट हिँडे, जहाजबाट ल्याउन समय लाग्ने

हेटौडा । २४ बैशाख बुधबार । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री हवाइमार्गभन्दा स्थल मार्गबाट पहिला ल्याउन थालिएको छ। वैशाख २२ गते एउटा कन्टेनर सामान ग्वान्जाओबाट हिँडेको हो ।

नेपालमा थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । २४ बैशाख बुधबार । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। सरकारले यसअघि भोलि वैशाख २५

र्यापिड टेष्ट पोजेटिभ देखिएका मकवानपुरका एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ

हेटौडा । २३ बैशाख मंगलबार । मकवानपुरको भीमफेदीमा सोमबार एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएका एक जना पुरुषको पी सीआर रिपोर्ट नेगेटिभ देखिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण,कोरोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । २३ वैशाख ।  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर

सरकारले भन्यो विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनु

काठमाडौं । २२ वैशाख । सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले सोमबार विज्ञप्ति जारी गरेर उक्त कुरा जानाकारी गराएको हो । विज्ञप्तीमा

मकवानपुरको भिमफेदी गाउँपालिकाका कर्मचारीमा आरडीटी रिपोर्ट पोजेटिभ

हेटौडा । २२ बैशाख सोमबार । मकवानपुरको भिमफेदीमा आज एक जनामा आरडीटी पोजेटिभ देखिएको छ । भिमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो । भिमफेदी