
काठमाडौं । ३० वैशाख । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ । कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो स्वास्थ्यकर्मीमा

काठमााडैं । ३० वैशाख । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पर्सामा भेटिएको पुष्टि भएपछि छिमेकी जिल्ला मकवानपुरमा कोरोनाको त्रास बढेको छ । तराईबाट केन्द्रीय राजधानीसहित पश्चिमी जिल्ला प्रवेश गर्ने

वीरगञ्ज । ३० वैशाख । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । यसअघि ३९ जनामा दुई जना पत्रकार रहेको थाहा भएको थियो

काठमाडौं । ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यसअघि आजै दिउँसो काठमाडौं उपत्यकाबाहिरका ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको

काठमाडौं । २७ वैशाख । चिनीयाँ सरकारले अनुदानमा कोरोनाभाइरस परीक्षणका लागि नेपाल सरकारलाई आवश्यक मेडिकल सामग्री उनुदानमा दिएको छ । अनुदानमा दिएको मेडिकल सामग्रीको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

काठमाडौं । २७ वैशाख । उदयपुरको भुल्केका एकजना महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण

हेटौंडा । २७ बैशाख सनिबार। कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु यसअघि मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । उनिहरु यस अघि आएका दुई जना संक्रमितसँगै

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको