Bagmati Samachar Logo
जनयुद्धमा प्रचण्ड बस्ने गरेको घर अब पर्यटक केन्द्र

१२ फागुन । रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका बेला बसेको घरलाई युद्ध पर्यटन क्षेत्र घोषणा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

फेवातालमा डुङ्गा पल्टिँदा १ जना बेपत्ता, २ को उद्धार

१२ फागुन । काठमाडौं । फेवातालमा सोमबार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् भने २ जनाको उद्धार गरिएको छ । डुङ्गा पल्टिँदा काठमाडौं महानगरपालिका– १२ का २५ वर्षीय सुमित

बागमतिका कृषि मन्त्रीद्धारा माछा पोखरी शिलान्यास

६ फागुन । हेटौडा । बाग्मती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले युवाहरुले विदेश जान छोडेर स्वदेशमै कृषि व्यवसाय मार्फत आयआर्जन गर्न सक्ने बताए । हेटौडामा भएको

राष्ट्रपतिले दिइन् ३२९ जनालाई कैद माफी

६ फागुन । काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसमेत ३२९

३ एआईजीका लागि ७ डीआईजीको प्रतिस्पर्धा, सम्भावना कसको ?

४ फागुन । काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली नियुक्त गरेपछि एआईजीका लागि दौडधुप सुरु भएको छ । प्रहरीमा एआईजी पदका लागि तीनजनाको दरबन्दी छ । तीन पदका

खरिपाटी क्वारेन्टाइन लगियो चीनबाट ल्याइएका नेपालीलाई

४ फागुन । काठमाडौं । चीनको वुहानबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । २४ घन्टाभित्र थप स्वास्थ्य परीक्षण, समस्या देखिए टेकु वा पाटन लगिने उनीहरुलाई

टिपरको ठक्करबाट कोशी राजमार्गमा २ विद्यार्थीको मृत्यु एकको अवस्था गम्भीर

३ फागुन । काठमाडौं । शनिबार बिहान विराटनगरस्थित कोशी राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटना बुढीगंगा

लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्छः मुख्यमन्त्री पौडेल

२ फागुन । मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्ने बताए । आज शुक्रबारबाट सालक संरक्षणकालागि सुरु भएको १००८ स्वर्णिम श्रीमद भागवत भक्ति सत्यम अनुष्ठानको

हेटौंडामा कृषि मेला प्रदर्शनी, कृषक पुरस्कृत

२ फागुन । हेटौंडा । आज शुक्रबार हेटौंडाको पल्पसा हलमा वृहद् कृषि मेला प्रदर्शनी एवं उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले

बैंककको म्यानेजर काट्छु भन्दै खुकुरी लिएर बैंक छिरेका गिरी पक्राउ

२ फागुन । हेटौँडा । हेटौँडाको नेपाल बैंकमा म्यानेजरलाई काट्छु भन्दै खुकुरी बोकेर जाने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज खुकुरी लिएर म्यानेजरलाई काट्छु भन्दै बैंकको शाखामा पुगेका