
काठमाडौं । २५ फागुन । ठोरी गाउँपालिकाको लगानीमा पर्साको ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । आइतबार ठोरी गाउँपालिका वडा नं.४ आर्मी ब्यारेकमा सर्पदंश केन्द्रको उद्घाटन नेपाली सेनाका

२५ फागुन । काठमाडौं । व्यवसायी दीपक मल्होत्राले कोरोना भाइरसको त्रासका कारण मास्कको माग बढेसँगै कालोबजारी बढेपछि सस्तो मूल्यमा सजिलै मास्क उपलब्ध गराउने भएका छन् । यस कार्यका लागि उनलाई

२५ फागुन । काठमाडौं । एक व्यक्ति चौकीबाट हतकडीसहित फरार भएका छन् । आत्महत्या गर्न लागेका बेला बचाएर नियन्त्रणमा राखिएका उनी पिसाब फेर्ने बहानामा शनिबार मध्यरातमा हतकडीसहित भागेका हुन् ।

काठमाडौं । २४ फागुन । परीक्षामा कम अंक ल्याएको भन्दै आफ्नै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउन शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यले

हेटौंडा । २४ फागुन । मकवानपुरका दुईवटा सुरुङ मार्गका बारेमा बागमती प्रदेश सरकारले विशेष चासो दिएको छ । मकवानपुर र बाराको सिमानामा रहेको एक सय वर्ष पुरानो चुरीयामाइ सुरुङ र

काठमाडौँ । २४ फागुन । नेकपाका सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार असफल भए प्रतिगमन हुने बताए । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको

काठमाडौं । २३ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अनेरास्ववियूका नेता मदन भुलले काठमाडौंमा जातियरुपमा विभेद गर्ने घरबेटिलाइ गिरफ्तार गरि कार्यबाहीको माग गरेका छन् । भुलले भने ‘त्रिभुवन बिश्वबिद्धालयमा

स्याङ्जाबाट शुरु भयो विशेष नापी स्याङ्जा । २३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनाप नक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

२३ फागुन । हेटौंडा । शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा ङिको स्वास्थ्य चौकी अवलोकनका लागि मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । ङिको स्वास्थ्य चौकी

२३ फागुन । काठमाडौं । कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना भाइरसविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस