Bagmati Samachar Logo
जन्ती बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ जना घाइते

२८ फागुन । हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२, धरमपानीमा मंगलबार दिउँसो जन्ती बस दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जसमध्ये

लागु औषध सहित हेटौँडाबाट एक जना पक्राउ

२५ फागुन । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१० बसपार्कबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ । हेटौंडा बसपार्कस्थित सडकमा बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५६७३ नं.

राउटेको १२ वर्षमै घरजम

१६ फागुन । दैलख । बस्तीको माथिल्लो भागमा घना जङ्गल । जहाँ फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको बासस्थान छ । राउटे वस्तीबीचैमा केही दिन अघि मात्रै सजाइएको बिहेको मण्डप

हेटौडामा सिआनद्धारा लागू औषध व्यवस्थापन कार्यक्रम सम्पन्न

३ फागुन । हेटौंडामा । हेटौडामा लागूऔषध प्रयोगकर्ताको संख्या धेरै हरेको देखिएको छ । मकवानपुर जिल्लामा ठ्याक्कै यतिको संख्यामा लागूऔषध दुर्व्यसनी छन् भन्ने तथ्यांक कोहीसंग छैन । तर आज सिआन

हेटौडाको सरकारी अस्पतालको शौचालय सफा गरे एक जना युवाले

३ फागुन । हेटौडा । हेटौडाका एक जना युवाले आज मकवानपुरको जिल्ला अस्पतालको शौचालय सफा गरेका छन् । उनी आज हेटौडामा रहेको जिल्ला अस्पताल पुग्दा त्यहाँको शौचालयको अवस्था देखे पछि

गोंगबुमा १ लाख ५१ हजार नक्कली नोटसहित एक पक्राउ

२७ माघ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १० गणेशस्थानबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १

दाङको विकट गाउँमा भेटियो हतियार कारखाना, दुई जना पक्राउ

२० माघ । काठमाडौं । प्रहरीले दाङको विकट गाउँ राजपुर ७ भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र

जन्त जान नदिएको झोंकमा घर मालिकको हत्या

१९ माघ । चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा रुपा थापाको हत्या भएको छ । हत्यामा सोहि घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । हत्या यही

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु, ३० घाइते

११ माघ । जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ । बेहुलीको घर सबैलाबाट बेहुली लिएर सिन्धुलीको

ललितपुरको वि केयर सुधार केन्द्रमाथि हत्याको मुद्दा

१० माघ । काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ सेतीपाखामा रहेको वि केयर लागुऔषध पुनःस्थापना तथा सुधार केन्द्रमा शारीरिक यातनाका कारण एक जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। सोलुखुम्बुका