Bagmati Samachar Logo
धादिङका स्थानीयले प्रहरीलाई बुझाए १६ थान अवैध भरुवा बन्दुक

२३ चैत । काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको स्थानीयहरुले १६ थान अवैध बन्दुक प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले स्थानीयले बुझाएको १६ थान भरुवा बन्दुक शुक्रबार पत्रकार सम्मेलन

पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु

१५ चैत । काठमाडौं । पतिको कुटपिटबाट घाइते भएकी सुनिता यादवको मृत्यु भएको छ । वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा

निर्मला हत्या प्रकरणमा फरार सूचीमा रहेका डिएसपी अदालतमा उपस्थित

उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी जिसी आज सोमबार बिहान ११ बजे

नेपालमा डढेलो प्रकोपको संकेत स् एकैदिन १८७० ठाउँमा डढेलो

सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रूप लिएको छ । बस्तीछेउ, निकुञ्ज–आरक्षका जंगलमा धेरै डढेलो देखिएको छ । मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ । दक्षिण एसियाली

किशोरीको सामूहिक बलात्कार, आरोपी तीन पक्राउ

९ चैत । काठमडौं । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ७ राउन्ड अश्रु ग्यास प्रहार

७ चैत । काठमाडौं । रौतहटको गुजरा नगरपालिका –९ मा सिमरा भजानीपुर टोलमा बिहिबार साँझ झडप हुँदा प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । होली मनाउने क्रममा प्रहरी

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , ३५ जना घाइते

४ चैत । काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य कम्तिमा ३५ जना घाईते भएका छन् । घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका

हेटौंडा गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धमुर्ति स्थापना हुने

२ चैत । हेटौडा । हेटौंडा १८ गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धमुर्ति स्थापन हुने भएको छ । यसकोलागि सहयोग जुटाउने उद्देश्यले सरोकारवालाहरुसँग आज हेटौडामा छलफल भएको छ । शान्तिको अग्रदुत

विकासको गतिले तीव्रता पायोः प्रधानमन्त्री ओली

१ चैत । काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा

संविधानको लक्ष्मण रेखामा बसेर अधिकार प्रयोग गरौः कानूनमन्त्री

१ चैत । सुर्खेत । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानको लक्ष्मण रेखामा बसेर अधिकार प्रयोग गर्नुपर्ने बताए । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा कर्णाली प्रदेशको राजधानी