Bagmati Samachar Logo
प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहन्छु स् प्रधानमन्त्री

३ मङ्सिर । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पहिलो स्मृति सभामा सम्बोधन गर्दै प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहेको बताएका छन् ।

स्थानीय तहहरु जनप्रतिनिधि विहिन

३ मंसिर । काठमाडौं । नेपाल सरकारले करिब २० बर्ष पछि स्थानीय तहको निर्वाचन २०७४ साल बैशाख ३१ गते बाट सुरु गरेको थियो । त्यसको डेढ महिना पछि असार १४

आँसु झार्दै सम्झे छोरा प्रकाशलाई प्रचण्डले

३ मंसिर । काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँसु झार्दै छोरा प्रकाश दाहाललाई सम्झेका छन् । प्रकाश दाहालको प्रथम स्मृति दिवस आज आफनै निवास खुमलटारमा आयोजना गरिएको कार्यक्रममा

मुलुकभरका २५० कपडा उद्योग बन्द

१ मंसिर । काठमाण्डौं । कपडा उद्योगीहरुले शनिबारबाट मुलुकभरका २ सय ५० वटा कपडा उद्योगहरु बन्द गरेका छन् । नेपाल कपडा उद्योग संघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबारसम्म

सबै कमिटीको एकतापछि सातै प्रदेशमा जनसभा गरिनेः प्रचण्ड

१ मंसिर । दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । शनिबारदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’

नाराबाजीले कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन

१ मंसिर । काठमाण्डौं । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै दुई समुहले नाराबाजी गरेपछि केन्द्रीय समितिको बैठक बस्न

कर दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

मंसिर १ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता, कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्रसेवक कर्मचारीमा शुभकामना व्यक्त गरेका छन् । यो वर्ष हामी

रजिष्ट्रार र अध्यक्षलाई बन्धक बनाउने विद्यार्थी पक्राउ १ मंसिर । काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ

प्रदेश ३ मा निर्माण भएका कानुन र कार्यन्वयनको अवस्था बारे हेटौंडामा अन्तरक्रिया

३० कार्तिक । हेटौडा । तीन नंम्बर प्रदेशको प्रदेश सभाबाट निर्माण भएका कानुन र सो को कार्यन्वयनको अवस्था बिषयमा आज यस प्रदेशका स्थानिय तह र प्रदेश सभाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम

प्रधानमन्त्री प्राथमिकताका आधारमा मात्र कार्यक्रममा सहभागी हुने

३० कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रथामिकता हेरेर कार्यक्रमा सहभागी हुने भएका छन् । प्राथमिकतालाई हेरेर मात्र कार्यक्रमा सहभागी भए राम्रो हुने थियो भन्ने सल्लाह सुझाव धेरै आएकाले