ताजा अपडेट
राजनीति

सबै कमिटीको एकतापछि सातै प्रदेशमा जनसभा गरिनेः प्रचण्ड

सबै कमिटीको एकतापछि सातै प्रदेशमा जनसभा गरिनेः प्रचण्ड
z'esfdgf cfbfgk|bfg sfo{qmd g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k'iksdn bfxfn… k|r08Ú cfOtaf/ g]skf lrtjgn] e/tk'/df cfof]hgf u/]sf] z'esfdgf cfbfgk|bfg sfo{qmddf z'esfdgf dGtJo JoQm ub}{ . gf/fo0f clwsf/L, lrtjg÷/f;;

१ मंसिर । दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।

शनिबारदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे।

पार्टी एकताको प्रसङ्गमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए। नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उनले प्रष्ट पारे । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…