Bagmati Samachar Logo
हेटौंडा अस्पतालबाट सुरु भयो मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

तत्काल परिक्षणका रुपमा सुरु गरिएको यो कार्यक्रमबाट पाँच वटा स्थानिय तहका दश हजार नागरिक लाभान्वीत हुने छन् । १७ चैत । हेटौडा । ३ नम्बर प्रदेश सरकारले आजबाट हेटौंडा जिल्ला

ओखलढुंगाको मानेभज्याङमा जिप दुर्घटना, ६ जनाको मृत्यु

१७ चैत । काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा परी अन्य चालकसहित अन्य ३ जना गम्भिर

विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान दिने ९ जनालाई मातृभूमिको पुरस्कार

१६ चैत । हेटौंडा । मातृभूमी साहित्य समाजले हेटौडाले आज विभिन्न विधामा ९ जनालाइ पुरस्कृत गरेको छ । मातृभूमी राष्ट्रिय पुरस्कार–२०७४ बाट साहित्यकार डा.तुलसी भट्टराई पुरस्कृत भएका छन् । उनलाई

मकवानपुरले दफिन्सलाई हराउँदै गोल्डकप च्याम्पियन जीत्यो

१६ चैत । हेटौँडा । हेटौडामा जारी फुटबलमा क्यामरुनी क्लब दफिन्स एफसीलाई पराजित गर्दै मकवानपुर ११ ले गोल्डकप च्याम्पियन कपको उपाधी जितेको छ । हेटौँडामा सम्पन्न भुगर्भ सिमेन्ट दोश्रो सहिद

एनआरएनएले १० अर्ब रुपैयाँको कोष बनाएर नेपालमा लगानी गर्ने

१६ चैत । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । हिजोदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा नेपाल

पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु

१५ चैत । काठमाडौं । पतिको कुटपिटबाट घाइते भएकी सुनिता यादवको मृत्यु भएको छ । वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा

जबरजस्ती करणी र ठगी धन्दामा संलग्न पक्राउ

१५ चैत । दाङ । आफूलाई पत्रकार बताउँदै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ निवासी महेश भनिने भुवन धिताललाई प्रहरीले आज सार्वजनिक गरेको हो

प्रदेश २ को एसईई परीक्षा स्थगित (प्रेस नोटसहित)

१५ चैत । काठमाडौं । प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ । बिज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट भएपछि सरकारले आज बाँकी रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय

धादिङमा ठूलो परिणाममा लागूऔषध बरामद

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरी ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरेको छ। गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव मुख्यमन्त्री कार्यालय घेराउ

लगातार दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा दिने प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । प्रदेश राजधानी जनकपुरधामसहित आठै जिल्लाका एसईई दिने परीक्षार्थी आन्दोलित भएका हुन् । परीक्षा रद्द