Bagmati Samachar Logo
कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा नहुने भएकाे बताए । अहिले कांग्रेस र एमाले  मिलेर सरकार बनेको छ,

माओवादीका चार प्रदेश इन्चार्ज फेरिए, मधेशमा मातृका र बागमतीमा हितमान शाक्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । माओवादीको पदाधिकारी बैठकले सोमबार चारवटा प्रदेश इन्चार्ज फेरबदल गरेको छ । मधेश प्रदेशको जिम्मेवारी उपमहासचिव मातृकाप्रसाद यादवलाई दिइएको छ ।

माओवादी हेडक्वार्टरमा व्यापक हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरेफेर भएको छ । सोमबार बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यालय प्रमुखदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा फेरबदल

पूर्वउपराष्ट्रपति पासाङलाई एक नम्बरको उपाध्यक्ष बनाउन जनार्दन र वर्षमानको प्रस्ताव, नारायणकाजीको विरोध

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा माओवादी केन्द्रको पहिलो वरियताको उपाध्यक्ष बनाउनु पर्ने प्रस्ताव पेश भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा

नयाँ जिम्मेवारीसहित पूर्वउपराष्ट्रपति पुन माओवादीमा सक्रिए

काठमाडौं । संवैधानिक पदको लाभ लिएर पुन राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपनि नन्दबहादुर पुनले माओवादीमा नयाँ जिम्मेवारी पाएका छन् । पुनलाई माओवादीले उत्पादन क्षेत्र हेर्नेगरी संयन्त्र बनाएर त्यसको जिम्मा लगाउने भएको छ

देशभरीका प्रमुख उपप्रमुखहरुको भेला गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला गर्दै छ । माओवादी पार्टीको तर्फबाट जितेका पालिका प्रमुख तथा उपप्रमुखहरुको भेला गर्न लागेको मोआवादीले जनाएको छ । सोमबार

एक लाख पुरस्कार राशीसहित एभीन्यूको निबन्ध प्रतियोगिता घोषणा

काठमाडौँ । एभीन्यू एजुकेशन कन्सल्टेन्सीले ‘विश्वव्यापी शैक्षिक परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणालीः स्थिति र सम्भावना’ विषयमा भिडियो निबन्ध प्रतियोगिताको घोषणा गरेको छ। सरस्वती पूजाको पावन अवसर पारेर एभीन्यू एजुकेशनले नेपाली विद्यार्थीहरुका

माओवादी युवा नेतृ लक्ष्मीकन्या बुढाको संकल्प यात्रा पुस्तक विमोचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रगतिशिल लेखिका लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’ विमोचन भएको छ। काठमाडौंमा समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी आयोजित ‘राष्ट्रिय राजनीति

क्यानले नविकरण गरेन क्रिकेट प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता, नयाँ प्रशिक्षकको खोजी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यान र देसाईबीचको आपसी सहमतिमा सम्झौता नवीकरण नगरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन