Bagmati Samachar Logo
स्वर्णलक्ष्मी ठगी प्रकरणमा पनि रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रहरीले राय दिएको छ ।

शेरा दरबार प्रकरणका दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका

शेरा दरबार प्रकरणबारे प्रचण्ड : दोषीमाथि कारबाही गरियोस्, म सहयोग गर्न तयार छु

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रचण्डले

महागढीमाई नगरपालिकामा ठगी र अनियमितताको जालो, मेयर यादवले मिलेमतोमा सक्काए लाखौँ रकम

बारा । बाराको महागढीमाई नगरपालिकामा तालिम कार्यक्रमका नाममा व्यापक अनियमितता भएको छ । महालेखा परीक्षकको प्रतिवेदनले करिब १ करोड रुपैयाँ बिना कुनै ठोस काम कुम्ल्याइएको देखाउँदै नगरपालिकाको नेतृत्वमाथि गम्भीर आरोप

प्रधानमन्त्री ओलीलाई भीम रावलले भने : तपाईं ज्यान मुद्दामा झ्यालखानामा हुनुहुन्थ्यो

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मुद्दामा झ्यालखाना परेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्री ओली १४

दसौँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा ओलीले धाँधली गरेको भीम रावलको दाबी, यी हुन् पाँच आरोप

काठमाडौं । नेकपा एमालेलले साधारण पार्टी सदस्यताबाट निष्कासित गरेको पूर्वउपाध्यक्ष भीमबहादुर रावलले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन् ।

भीम रावलको ओलीलाई प्रश्न : झलनाथ र माधव नेपालसँग अध्यक्ष पदमा किन उठेको ?

काठमाडौँ । एमालेले साधारण सदस्यता खोसेपछि पार्टी बिहीन बनेका भीम रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ

भीम रावलले पहिला मातृभूमि जागरण अभियान सञ्चालन गर्ने , त्यसपछि पार्टी

काठमाडौँ । एमालेबाट साधारण सदस्यता पनि खोसीएका पूर्वउपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्

भीम रावलको पत्रकार सम्मेलन : एक पानामा आफ्नो योजना, ३१ पानाका ७४ बुँदामा ओलीको आलोचना (पूर्णपाठ)

काठमाडौँ । डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका डा. रावलले एकपछि अर्को प्रश्न गर्दै विभिन्न आरोप