Bagmati Samachar Logo
नेकपा एस बैठक : आरती बोल्दा माधव नेपालको प्रतिकार, घनश्यामले रोके

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी छ । बैठकमा केन्द्रीय सदस्यहरु आफ्ना धारणा राखि रहेका छन् । शनिबारको बैठकमा पार्टी अध्यक्ष

अहिले हामीलाई सानो पार्टी भन्दै हेप्नेलाई अर्को चुनावमा ठूलो बनेर जवाफ दिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भनेर ठूला दलले हेपिरहेको गुनासो पोखेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उनले अहिले हामीलाई सानो पार्टी भयो भन्दै

एकीकृत समाजवादीको आचारसंहिता– विवाहोत्तर शारीरिक सम्बन्ध राख्नु अनैतिक हो, कम्युनिस्टले यस्तो गर्नु हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना कार्यकर्ताका लागि शुक्रबार जारी गरेको आचारसंहितामा शारीरिक सम्बन्धको विषय पनि उल्लेख गरेको छ । १३ वटा बुँदामा जारी गरेको आचारस‌ंहितामा विवाहत्तर शारीरिक सम्बन्ध राख्न

माओवादीको भन्यो : दुईतिहाइको सरकार अध्यादेशको पासोमा पर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुईतिहाइको सरकार अध्यादेशको पासोमा परेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सदन खुलेको २१

हमासले सार्वजनिक गर्‍यो शनिबार रिहा हुने ६ जना बन्धकको नाम, परेनन् विपिन

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा सिटीमा शनिबार मुक्त हुने छ जना बन्धकको नाम सार्वजनिक गरेको छ । शनिबार प्यालेस्टाइनीले छोड्नेमा एलिया कोहेन, ओमेर शेम टोव, ओमेर वेन्कर्ट, ताल

ट्रम्पपछि ओलीविरुद्ध बालेनको कटाक्षस् प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कटाक्ष गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध

नेपाल एक खेलअगावै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्‍ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा भएको नेपाल र लेबनानबीच भएको खेलमा नेपालले एक गोलले जितेको छ । खेलमा नेपाली खेलाडि सावित्रा

राजेन्द्र महतो ताप्लेजुङ पुगेपछि तनाव, झडपमा प्रहरी र आन्दोलनकारी घाइते

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको एक टोली ताप्लेजुङकाृ पाथीभरा पुगेपछि झडप भएको छ । पाथीभरामा केबुलकार निर्माण विषयलाई लिएर विवाद भइरहेको छ । बिहीबार महतो

एमाले नेतृत्व प्रति पृथ्वीसुब्बा गुरुङको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी नेतृत्व प्रति असन्तुष्टि पोखेका छन् । कांग्रेस–एमाले गठबन्धनको बलियो सरकारका प्रवक्तासमेत रहेका गुरुङले प्रेस चौतारी नेपाल

६ महिनाका कार्यसम्पादनमा सरकारका मन्त्री मात्र होइनन् प्रधानमन्त्री नै फेल

काठमाडौं । सरकार बनेको ६ महिनामा प्रधानमन्त्री केपी शर्मा ओली नै कार्यसम्पादनमा फेल भएका छन् । यो ६ महिनामा सरकारले जतिसुकै राम्रो काम गरेको दाबी गरेपनि प्रधानमन्त्री आफै फेल भएका