

माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाईसीएलका सचिव तथा प्रचारप्रसार बिभाग प्रमुख नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन

काठमाडौ । अखिल (क्रान्तिकारी) ले शंकरदेव क्याम्पस मा सभापति पदका लागि हरिशंकर प्याकुरेल (शंकर) लाई उम्मेदवार बनाएको छ। कालिकोट जिल्लाको पलाता गाउँपालिका घर भएका प्याकुरेल लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय

झापा । समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिष्ट घटकले झापाको सुखानीमा पञ्चायतविरोधी आन्दोलनका क्रममा मारिएका चार शहीदको शालिक तोडफोड गरेकामा आपत्ति जनाएको छ । सुखानी स्मृति दिवसका अवसरमा बुधबार एक वज्ञप्ति

कैलाली । नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताए ।

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले आसन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी) विजयको असलि हकदार रहेको दाबि गरेका छन् । र क्रान्तिकारीको विजयले सुशासनको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताए । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित

सुनसरी। नेकपा एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत सङ्घसंस्थाको नेतृत्व

काठमाडौं । ४ किलो ७ सय ४५ ग्राम सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका चारै जना विदेशी नागरिक भएको प्रहरीले जानकारी दिएको छ ।

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन यो सरकारले रोकिरहेको बताउनुभएको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज

काठमाडौं। यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ