Bagmati Samachar Logo
सरकारले सोचेअनुसार काम गर्न सकेनः अध्यक्ष प्रचण्ड

२७ असोज । हेटौंडा  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड वर्तमान सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् । नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबार आयोजित

वामदेव काठमाडौं ७ बाट चुनाव लड्दैननः प्रचण्ड

२६ असोज । काठडमौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव नलड्ने बताएका छन् । काठमाडौंको कागेश्वरीमनहरा नगरपालिकामा भएको विजया दशैंको

काठमाडौँमा तत्काल उपनिर्वाचन भए आत्मघाती हुने पूर्व एमालेको ठहर

२४ असोज । काठमाडौँ । पूर्व एमालेको काठमाडौँको सचिवालय बैठकले तत्कालका लागि उपनिर्वाचन भए पार्टीका लागि आत्मघाती हुने ठहर गरेको छ । बुधबार काठमडौँमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भए त्यो

सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्तः नेता बानियाँ

२४ असोज । हेटौँडा । प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरको

काठमाडौं क्षेत्र नं ७ मा नेकपाले चुनाव जित्छः प्रचण्ड

२४ असोज । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नं ७ मा नेकपाले चुनाव हार्ने होइन् चुनाव जित्ने नेकपा नै हुने बताएका छन् । बुधबार

पार्टीको कामले जनताको मन खिन्नः योगेश

२४ असोज । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भटराईले पार्टीका कामले जनताको मन खिन्न भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भने, दुइ कम्युनिस्ट पार्टी

सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छः रायमाझी

२४ असोज । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’

सत्तारुढ नेकपाको सचिवालय बैठक २७ गतेका लागि सारियो

२४ असोज । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस

विकासको बाधक मदिरा र लागुऔषधः गृहमन्त्री

२३ असोज । काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताउका छन् ।कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज

वामदेवका लागि रामवीरको राजीनामा घोषणा

२३ असोज । काठमाडौं । नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जीनामा दिएका