Bagmati Samachar Logo
नेपालबाट संसारभरीका कम्युनिष्टलाई नयाँ सन्देश दिन्छौःप्रचण्ड

९ वैशाख । काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको महाधिवेशन एक वर्षमा हुने बताए । नेकपा स्थापनाको ७०औं वर्षगाँठ तथा पार्टी एकता घोषणाको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले

नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल,सचिवमा प्रेमबहादुर पुलामी

नेकपा मकवानपुरको पहिलो अध्यक्षमा तत्कालिन नेकपा एमाले अध्यक्ष रहेकी मुनु सिग्देल र सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ चयन भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

नेकपा सचिवालय बैठकको निर्णयः ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो

८ वैशाख । काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

पार्टी एकताको बाँकी काम टुंगियोः प्रचण्ड

८ वैैशाख । काठमाण्डौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम पनि टुंगिएको बताए । अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

नवलपुर, ७ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गर्नुभएको छ । आज कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु

विप्लव नेकपाले जारी गर्यो विज्ञप्ती , विष्ट र अधिकारीलाई रिहाई नगरे कडा संघर्ष गर्ने

६ वैशाख । हेटौडा । बिहिबार मकवानपुरको पालुङ्मा भएको आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेकपाका २ जना नेता गिरफ्तार गरेको छ । गिरफ्तार परेका उनीहरुलाई रिहाई गर्न माग गर्दै

विप्लव नेतृत्व नेकपाका दुई केन्द्रीय सदस्य गिरफ्तार

६ वैशाख । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना स्थानीय नेता गिरफ्तार भएका छन् । केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’

भारतमा दोस्रो चरणको निर्वाचन हुँदै

बैशाख ५। नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत बिहीबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज १२ वटा राज्यका ९५ लोकसभा क्षेत्रमा चुनाव हुँदैछ ।आजको चुनावमा पूर्व प्रधानमन्त्री

यो सरकारले अधिनायकवादी शासन ल्यायोःदेउवा

४ बैशाख । काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता हनन गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको बताए । नेपाल राष्ट्रिय मगर संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई धनगढीमा सम्बोधन

कांग्रेसको एकमहिने जागर अभियान घोषणा

३ बैशाख । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना