Bagmati Samachar Logo
भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन्न

एजेन्सी १६ वैशाख । काठमाडौं । भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन भएको छ । ७२ सिटका लागि भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मतदान

प्रेस र पत्रकार हुदैन्थ्ये भने म प्रचण्ड बन्दैनथ्येः प्रचण्ड

१५ वैशाख । काठमाडौं । पत्रकारहरुको गिरफ्तारी र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको टोलीले नेकपा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रेस स्वतन्त्रता र राज्यको उत्तरदायित्व सम्बन्धि पत्रकार महासंघको

सीके राउतको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

१५ वैशाख । काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि आज

बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छः राष्ट्रपति भण्डारी

१५ वैशाख । बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छन् । उनले नेपालमा

नेपालमा कम्युनिष्टको दुई तिहाइको सरकार हुनु देशकैलागि दुर्भाग्य होः रामचन्द्र पौडेल

१४ वैशाख । रौतहट । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी कम्युनिष्टहरुको सरकारको आयुु लामो नरहेकाले अब बढी नटिक्ने टिप्पणी गरेका छन् । रौतहटको राजपुर फरहदवास्थित शनिवार आयोजित आमसभालाई

विवेकशील साझाको नाम परिवर्तन भयो

१४ वैशाख । काठमाडौं । विवेकशील साझा पार्टी नेपालको नाम फेरीएको छ । वैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको

विकासका काममा पक्ष विपक्षमा विभाजित हुनु हुँदैन प्र.म ओली

वैशाख १४। काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । अन्तर प्रदेश परिषद्को तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री

विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीसहित ६ जना जेल चलान

१० वैशाख । काठमाडौं । विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि

नेकपाका यी हुन जिल्ला हाक्ने नेतृत्व (सूचिसहित)

९ वैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार ७७ जिल्लाका अध्यक्ष र सचिवहरुको नामवली सार्वजनिक गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयले जिल्लाका अध्यक्ष

कांग्रेस राजतन्त्र फर्काउँदै छः प्रधनमन्त्री केपी ओली

९ वैशाख । काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राजतन्त्र फर्काउन लागेको बताए । ‘कांग्रेस हामीसँग मिल्दैन । राजतन्त्र फर्काउँछु भनेर हिँडेको छ । नेकपा स्थापनाको ७०औं