९ वैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार ७७ जिल्लाका अध्यक्ष र सचिवहरुको नामवली सार्वजनिक गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयले जिल्लाका अध्यक्ष र सचिवको नाम टुङगो लगाएको थियो ।




शनिबार, २४ असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…