
२७ असोज । काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका अफताब आलममाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

२७ असोज काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । उक्त सम्झौता र समझदारीमा चीन र

२७ असोज । काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अस्पतालबाटै अदालत लग्ने भएको छ । महराको स्वासप्रस्वासमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनलाई अस्पतालबाटै

२६ असोज । काठमाडौं । आइबार बिहान सोल्टी होटलमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा

२५ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका छन् । उनी विशेष विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । सी चिनफिङलाई स्वागत

२५ असोज । काठमाडौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका लागि नेपाल आएका छन् । सी भारत हुदै नेपाल आएका हुन् । सी ले भारतको चेन्नईमा भारतीय

२५ असोज । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार दिउँसो दुई दिवसीय राजकीय भ्रमणमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै छन् । चिनियाँ राष्ट्रपति २३ वर्षपछि

२४ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (२५ असोज) मा नेपाल आउँदैछन् । राष्ट्रपति सी को दुई दिवसीय राजकीय भ्रमणमा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

२४ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (२५ असोज) मा नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानस्वरूप सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । सी

१७ असोज । काठमाडौं । बेला–बेला नेताहरुको सांस्कृतिक विचलनबारे कम्यूनिष्ट पार्टीहरुमा चर्चा चल्छ । कतिपय नेताहरु सांस्कृतिक विचलनको कारबाहीमा परि राजनीति जीवन त्याग्नु परेको छ । विचलन कै कारण कतिपय