Bagmati Samachar Logo
गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

१३ फागुन । काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा राजीनामा

१२ फागुन । काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामा बुझाएका छन् । उनले सन् २०१८ मा

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी

११ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीकर्ताले प्रधानमन्त्री

बाँस्कोटाको ७० करोड प्रकरण प्रधानमन्त्रीको जानकारीबिना सम्भव छैनः सिपी गजुरेल

११ फागन । काठमाडौं । आइतबार रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार

प्रधानमन्त्री ओलीको जन्मदिन बालुवाटारमा

११ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्म दिन बालुवाटारमा मनाएका छन् । बालुवाटारमा उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता र कर्मचारीका

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

११ फागुन । काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार उजुरी परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश

हेटौंडामा बागमती प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु

१० फागुन । हेटौंडा । बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । गोष्ठी गृहमन्त्रालय काठमाडौं र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुरु भएको हो

दोषी प्रमाणित भए बाँस्कोटालाई ८ वर्ष जेल सजायः ७० करोड कमिसन प्रकरण

१० फागुन । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सुरक्षाकर्मीको टोली सादा

को हुन सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा

८ फागुन । काठमाडौं । बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका एजेण्टसँग ७० करोड रुपैयाँ कमिसन वार्गेनिङ गरेको अडियो सार्वजनिक भएलगत्तै राजीनामा बुझाएका छन् । प्रधानमन्त्री

बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् । बिहीबार मन्त्री बाँस्कोटा