Bagmati Samachar Logo
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा उनी विरुद्धको अवहेलना मुद्दा दोस्रो नम्बरमा सुनुवाइ हुँदै

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले चीन भ्रमणमा रहेका छन् । उनी विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतमा आइतबार सुनुवाइका लागि पेसीमा चढेको छ । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाका

एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा केन्द्रीय नेता आकांक्षि, नेतृत्व चुनाव हुन नदिने तयारीमा

काठमाडौं । नेकपा बागमती प्रदेशको पहिलो अधिवेशन आउदो सोमबारबाट सुरु हुदै छ । अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुनेछ । अधिवेशनमा प्रदेशका मात्र होइनन् पोलिटब्युरो र केन्द्रीय सदस्य नै प्रतिनिधि भएर

माओवादीमा फेरि सुरु भयो पार्टीको नाम फेर्ने बहस

काठमाडौं । नेकपा माओवादी केन्द्रमा फेरि पार्टीको नाम परिवर्तनबारे छलफल सुरु भएको छ । गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले अरु पार्टीसँग एकता हुने भएमा नाम परिवर्तनका लागि

छोटो समय भएकाले न्युयोर्कबाट सिधै चीन जानुपर्ने स्थिति बन्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाबाट नेपाल फर्कन छोटो समय भएकाले उतैबाट सिधा चीन जानु पर्ने अवस्था आएको बताएका छन् । आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८औँ

राष्ट्रपतिबाट संविधान दिवसका दिन विभूषण वितरण कार्य स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल सरकारले संविधान दिवसका दिन वितरण गदै आएको विभुषण तत्काललाई स्थगित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभिन्न

नेकपा एसमा विवादः एक केन्द्रीय सदस्यले छोड्नेदेखि अर्को ओली जन्माउन विद्रोह नगरेको भनाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।   आजबाट स्वतन्त्र

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिदै राष्ट्रिय झण्डा ओढाइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिदै राष्ट्रिय झण्डा ओढइ दिएकी छन् । उनी श्रद्धाञ्जली दिन एमाले कार्यालय च्यासल पुगेकी छन् ।

नेम्वाङको अप्रत्यासित निधनले शीर्ष नेतृत्व स्तब्ध, कसले के भने ?

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनभएको छ । उनको निधनमा राजनीतिक दल, राष्ट्रपति ,सभामुख, पूर्वराष्ट्रपति लगायत शीर्ष नेतृत्वले स्तब्ध बनेका

राजनीतिमा हावाहुरीबाट आएकाहरूको बोलवाला बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट आएका र गाली गरीरहेका पार्टीहरुको बोलवाला बढेको छ । चार दल सम्मिलित समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना

भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताउनुभएको छ ।