Swornakshar Logo

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिदै राष्ट्रिय झण्डा ओढाइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिदै राष्ट्रिय झण्डा ओढइ दिएकी छन् ।

उनी श्रद्धाञ्जली दिन एमाले कार्यालय च्यासल पुगेकी छन् ।

राष्ट्रिय झण्डा ओढाएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएकी छिन् ।