Bagmati Samachar Logo
मेलम्चीको ठेकेदार फर्काउने प्रयास जारी छः खानेपानीमन्त्री

१० फागुन । काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीलाई नै पुनः काममा फर्काउन प्रयत्न गरिरहेको बताएकी छिन् । आज बसेको प्रतिनिधिसभाको

अफिम सहित हेटौँडाबाट एकजना पक्राउ

९ फागुन । हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकालाई सार्वजनिक गरेको

मकवानपुरमा करोड मुल्य बराबरको लागूऔषध बरामद

९ फागुन । हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट करोडौ मुल्य बराबरको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार पत्रकार सम्मेलन गर्दै बरामद लागूऔषध सार्वजनिक गरेको छ ।

६ सचिवको सरुवा, को कहाँ भए सरुवा

८ फागुन । काठमाडौं । नेपाल सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत

लागू औषध चरेश सहित १ जना पक्राउ

८ फागुन । काठमाडौं । काठमाडौंको माछापोखरी स्थित धादिङ बसपार्क अगाडीबाट एक जना लागू औषध चरेश सहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा

मुलुक रुपान्तरण गर्न सम्भावनाको ढोका खुलेको छः राष्ट्रपति भण्डारी

७ फागुन । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक रुपान्तरणका लागि पर्याप्त सम्भावनाको ढोका खुलेको भन्दै यसको सदुपयोग गर्न दलहरुलाई आग्रह गरेकी छन् । मंगलबार निर्वाचन दिवसको कार्यक्रममा उनले राजनीतिक

११ वर्षीया बालिकालाई बलात्कारपछि जलाइयो, मुख्य अभियुक्त पक्राउ

७ फागुन । काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ मगर टोलस्थित उखुबारीमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने निरज जर्घामगर (हाम्ली डन) लाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश

न्यायाधीश जोशीको राजिनामा

७ फागुन । काठमाडौं । संसदीय सुनुवाइ बिशेष समितिबाट अयोग्य ठहर भएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजिनामा दिएका छन् । जोशीले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामार्फत राष्ट्रप्रतिसमक्ष राजिनामा वुझाएको

हेटौंडाको मुख्य सडक १६–१६ मिटर फराकिलो बनाइने

५ फागुन । हेटौडा । ३ नं प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडा मुख्य बजारको पुर्वपश्चिम राजमार्गको सडक १६–१६मिटर फराकिलो बनाउने भएको छ । बाईपास सडक पनि निर्माण गर्ने भएको छ

काठमाडौंमा भूकम्पको धक्का महसुस

४ फागुन । काठमाडौं । काठमाडौंमा भूकम्पको गएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसु भएको छ । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी