Bagmati Samachar Logo
उपेन्द्रले शपथ पढे बाबुरामले पढेनन् ,हस्ताक्षर गरे

२४ बैशाख । काठमाडौं । हिजो मात्र घोषणा भएको समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथ लिएका छन् । बाबुराम नेतृत्वको

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना

२४ बैशाख । कास्की – पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर दुर्घटना भएको छ । दिउँसो झण्डै २ बजे दृश्यावलोकन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गमा दुर्घटना भएको हो ।

संसदमा प्रधानमन्त्री र काँग्रेसका सांसदबीच भनाभन

२४ बैशाख । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि प्रतिपक्षीले उठाएका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनावपूर्ण बन्यो । नीति तथा

साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

२४ बैशाख । धनुषा – धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या

परीक्षा नियन्त्रक नियुक्तिमा वरिष्ठता मिचेको आरोप

२४ बैशाख । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षा सञ्चालनका लागि वरिष्ठता मिचेर कनिष्ठलाई परीक्षा नियन्त्रकमा नियुक्त गरेको छ । बोर्डको अध्यक्ष र सदस्य सचिवको मिलोमतोमा

प्रदेश १ को राजधानी विराटनगर, विपक्षमा मत परेन, नाम तय हुन बाँकी

२३ बैशाख । विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश नं.१ को प्रदेशसभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो ।

नयाँ शक्ति र फोरमबीच एकताका यस्ता छन् ९ आधार

२३ बैशाख । काठमाडौं । बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत

समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय समिति,यस्तो छ सचिवालय

२३ बैशाख । काठमाडौं । समाजवादी पार्टी नेपालले ४ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा रहेको केन्द्रीय समितिको वरिष्ठ नेतामा अशोक राई छन् ।

रेल र पानी जहाजका मात्र होइन मानिसका पनि कुरा गरौःघनश्याम भुसाल

२२ वैशाख । काठमाडौं । नेकपाका नेता घनश्याम भुसालले रेल र पानी जहाजका मात्र होइन मानिसका पनि कुरा गर्नु पर्ने बताए । उनले भने सबै भन्दा पहिला मानिस हो ,मानिसका

म कार्ल मार्क्स जस्तै हुँः प्रचण्ड

२२ वैशाख । काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कार्ल मार्क्सजस्तै भएको बताएका छन् । कार्ल मार्क्स दुई शतवार्षिकी कार्यक्रममा प्रचण्डले परिस्थितिअनुसार बदलिन सक्ने भएकोले आफूलाई मार्क्ससँग तुलना