Bagmati Samachar Logo
सुकेधारामा अज्ञात बस्तु बिष्फोट, १ जनाको मृत्यु ५ घाइते

१२ जेठ । काठमाडौं । काठमाडौको सुकेधारामा अज्ञात वस्तु बिष्फोट हुदा एक जनाको ज्यान गएको छ । आज दिउँसो ४ः ३० बजेतिर भएको बिष्फोटमा परी १ जनाको मृत्यु पाँच जना

सगरमाथाको उचाई मापन गर्न गएका टोलीलाई काठमाडौमा स्वागत

१० जेठ । काठमाडौं । सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली बिहिवार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली

१५ जेठमा ८ हजार पदमा लोकसेवा खुल्दै

१० जेठ । काठमाडौं । लोकसेवा आयोग तयारी गरिरहेकाका लागि खुसीको खवर आएको छ । लोकसेवा आयोगले पाँचदिनपछि (१५ जेठमा) ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ

नक्कली भारतीय नोट सहति समातिएका युनिस अन्सारी पत्रकार सम्मेलनमा मुस्कुराउदै आए

१० जेठ । काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका युसिन अन्सारीसहित ६ जनालाई सार्वजनिक गरेको छ ।

आठराई बासीलाई प्रधानमन्त्रीले भने बजेटको चिन्ता नगर्नुहोस्

९ जेठ । काठमामाडौं । बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल

अब हेटौँडाबाटै स्मार्ट लाईसेन्स पाईने

मिना श्रेष्ठ ८ जेठ । हेटौडा । प्रदेश ३ को राजधानी हेटौँडाबाट अब लाईसेन्स वितरण हुने भएको छ । हेटौडाबाट नै नविकरण तथा दर्ता सुरु भएको छ । आज प्रदेश

उचाई नाप्ने टोली पुग्यो सगरमाथाको चुचुरोमा

८ जेठ । काठमाडौं । सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ। नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यकालागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा

एचआईभी संक्रमित श्रेष्ठले गरे सफल सगरमाथाको आरोहण

८ जेठ । काठमाण्डौ । एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । उनी २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित छन् । कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६

अमेरिकी राजदूतको संवादमा माधव नेपालको आपत्ति

८ जेठ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत –यान्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि जनाएका छन्

आमाले नै सिकाइन छोराहरुलाई लागूऔष सेवन गर्न

८ जेठ । काठमाडौं । आमाले छोरालाई नै लागूऔषध खुवाउँछिन् भनेर सुनेमा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । त्यो पनि राजधानीमा नै । प्रहरीले त्यस्ती आमालाई पक्राउ