
१३ असोज । मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले पत्रकार र कर्मचारीको जंगलबाट सकुसल उद्धार गरेको छ। चामे गाउँपालिकाले आयोजना गरेको कजीनसारा तालको महोत्सवबाट फर्कने क्रममा बाटो बिराएर अलपत्र परेका

१३ असोज । काठमाडौं । दक्षिण एसियाकै खुला दिसामुक्त देशहरुमा नेपाल पहिलो खुला दिसामुक्त देश घोषित भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले

१३ असोज । काठमाडौं । नेपाली कांग्रेसले मुलुक संघीय संरचनामा प्रवेश गरेको चार वर्ष बितिसक्दा पनि संविधान र पार्टी विधानअनुसार सांगठनिक संरचना पुरा गर्न सकेको छैन । पार्टीको १३औं महाधिवेशन

१३ असोज । काठमाडौं । ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । चौबीस घण्टासम्म पनि उजुरी

१३ असोज । काठमाडौं । पूर्वी राल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको

१२ असोज । काठमाडौं । प्रधानमन्त्री केपि ओलीले मानव सेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । शनिबार दिउँसो भक्तपुरको कौशलटारमा भएको मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एवम्

१२ असोज । काठमाडौं । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालको बाटो छेकेर सत्तारुढ नेकपाका कार्यकर्ताले अवरोध गरेका छन् । रिजाललाई जिल्ला सदरमुकाम दमौलीबाट

१० असोज । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको छ । मौरीय पश्चिम नवलपरासीको सशस्त्र

१० असोज । काठमाडौं । रौतहटको गौर नगरपालिका ७ का ३५ वर्षीय रूपलाल शाहको गाडीभित्रै आफ्नी आमाको काखमा निधन भएको हो । शाह मिर्गौलाका बिरामी थिए । शुक्रबार त्रिभुवन राजपथमा

१० असोज । काठमाडौं । प्रहरीले कृषि विकास बैङ्क ह्याकिङ प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश बस्याल, यज्ञराज भट्ट र मालतीदेवी न्यौपाने रहेको महानगरीय