Bagmati Samachar Logo
सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान घाईते

१७ असोज । हेटौंडा । नवलपुरबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङकरले चाईना क्वाटरबाट वजार तर्फ निस्कदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाईकललाई ठक्कर

मनाङको पाँच हजार दुई मिटर उचाइमा रहेको ताल क्षेत्रमा महोत्सव

१७ असोज । काठमाडौं । केही समयअघि मात्र मनाङका एक ताल पत्ता लागेको छ । ५ हजार २ मिटर उचाइमा रहेको सिंगर ताल क्षेत्रमा महोत्सव गरिएको छ। चामे गाउँपालिकाले तालको

महरा प्रकरणमा प्रहरीले फरेन्सिक जाँच गर्ने

१७ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने भएको छ । पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक

महरा प्रकरणपछि छुट्टिए रोशनी शाहीका श्रीमान श्रीमती

१६ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाउने संसद् सचिवालयकी रोशनी शाहीका श्रीमान श्रीमती अलग भएका छन्। महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीका श्रीमान

एक समुहद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि निर्घात कुटपिट

१६ असोज । काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य भइरहेको छ । निर्माणाधिन विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि एक समुहले निर्घात कुटपिट गरेको छ । विमानस्थलको भित्री संरचना

स्क्रब टाइफसको सङ्क्रमणबाट चितवनमा दुई जनाको मृत्यु, ९९ जना सङ्क्रमित

१५ असोज । काठमाडौं । चितवनमा स्क्रब टाइफसको जाँच गराउँदा एक हजार २८ जनामा परीक्षण गर्दा ९९ जनामा टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले बताए ।

महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैनः रोशनी शाही

१४ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले

प्रधानमन्त्री ओलीद्धारा अभिभावकत्व लिइएका विद्यार्थीलाई दशैँ खर्च

१४ असोज । काठमाडौं । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई

प्रहरीले सभामुख महरामाथि अनुसन्धान गर्ने

१४ असोज । काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान गर्ने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार महिलाले उजुरी

आरोप लागेका सभामुख महराले दिए राजीनामा

१४ असोज । काठमाडौं । मंगलवार सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप