Bagmati Samachar Logo
को हुन सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा

८ फागुन । काठमाडौं । बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका एजेण्टसँग ७० करोड रुपैयाँ कमिसन वार्गेनिङ गरेको अडियो सार्वजनिक भएलगत्तै राजीनामा बुझाएका छन् । प्रधानमन्त्री

बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् । बिहीबार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहिबार मन्त्री बाँस्कोटाले ट्वीट गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । उनले ट्वीटमा भनेका छन्,

सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन प्रचण्डको सुझाव, बाँस्कोटालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

८ फागुन । काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटा ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिँदा

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैनः मन्त्री बाँस्कोटा

८ फागुन । काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका

सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड घूसको डिलको अडियो बाहिरिए पछि ओली–प्रचण्डबीच छलफल

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा भेटवार्ता

प्रदेश सरकार पत्रकारको हक हितमा काम गरिरहने छः मन्त्री जमकट्टेल

७ फागुन । काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको हक हितमा काम गरिरहेको बताएका छन् । बुधबार मन्त्री जमकट्टेलले हेटौंडामा राष्ट्रिय

प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको मन्तब्य

७ फागुन । काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदान दिएका थिए । प्रजा परिषद नामक राजनीतिक

हेटौंडाबाट लागूऔषध डाईजेपाम सहित २ जना पक्राउ

७ फागुन । काठमाडौं । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बागमती प्रदेशको राजधानी हेटौंडाबाट २ जनालाई लागू औषध डाईजेपाम सहित पक्राउ गरेको छ । बिरगंजबाट हेटौंडा तर्फ

मलाई जेल राखिनुको उद्देश्य अर्कै थियोः महरा

७ फागुन । काठमाडौं । जबर्जस्ती करणी आरोपबाट सफाइ पाएपछि जेलमुक्त भएका पूर्वसभामुख कृष्णबहादुर महराले एक टेलिभिजनसँग अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको क्रममा उनले भनेका छन् मैले एमसीसी टेबुल गर्न