Bagmati Samachar Logo
सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको

पेप्सीकोलाका ३ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ, आइसोलेसनमा उपचार हुँदै

काठमाडौं । १ बैशाख । काठमाडौंको ३ जनालाई कोरोना भाइरसको आशंकामा ललितपुरको पाटन अस्पतालमा भर्ना गरीएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका

नेपालमा थप २ जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं । १ वैशाख । नेपालमा थप २ जनामा कोरेना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै रौतहट र कैलालीमा कोरोना भाइरस संक्रमणका थप

२०७६ सालका राजनीतिक घटना क्रमलाई फर्केर हेर्दा

२०७६ सुरुवातदेखि नै नेपाली राजनीतिकवृत्तका केही घटनामा आममानिसको चासो बढी रह्यो । यो वर्ष पार्टी एकीकरण र घूस प्रकरणका प्रमुख चासोका विषय बने । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला

३ जनामा कोरोना संक्रमण देखियोः स्वास्थ्य मन्त्रालय

हेटौडा । ३० चैत । स्वास्थ्य मन्त्रालयले नेपालमा थप ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत ३७, ५५ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि

सरकारभन्दा भिन्न संयन्त्र आवश्यक छैनः ओली

हेटौडा । २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले

प्रहरीकै घरमा काम गर्ने १४ वर्षीया किशोरी मृत फेला

हत्या भएको भन्दै आफन्तले दिए उजुरी हेटौडा । २९ चैत । प्रहरीकै घरमा काम गर्न राखेकी किशोरी मृत्त फेला परेकी छिन् । बाजुरा घर भएकी १४ वर्षीया किशोरी ललिता विष्टको

हेटौंडामा राहत वितरण

हेटौंंडा । २९ । हेटौंडा उपमहानगरपालिका २ पल्पसारोड निवासि समाजसेवी इन्द्र प्रसाद रिजालले स्थानीय विपन्न समुदायका ४२ घर परिवारलार्ई चामल ,नुन, तेल ,आलु, साबुन र मस्यौरा सहित खाद्यान्न सामग्री बितरण

कोरोना भाइरसले संसार हल्लाएका यी १०१ दिन

काठमाडौं । २९ चैत । ३१ डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो कोरोना भाइरस । आज यो भाइरस फैलिएको पनि १०१ दिन पुगेको छ । यो

उडान बन्द हुँदा विदेशमा ११ नेपालीको शव अलपत्र

काठमाडौं । २८ चैत। कोरोना भाईरसका कारण उडान बन्द हुँदा युएईबाट ११ जना नेपालीहरुको शव ल्याउन सकिएको छैन । नेपालमा लकडाउन हुनुअघि र त्यसपछि युएईमा ज्यान गुमाएका ११ नेपालीको शव