Bagmati Samachar Logo
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा कलैयाका मेयर पक्राउ

हेटौडा । ९ वैशाख । लकडाउनको समयमा आपत विपतमा परेकाहरुलाई कुुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवलाई पक्राउ गरेको छ । प्रहरीले मेयर यादवलाई

आग्रह सरकारी गाडीमा बिरामी बोकिदेऊः गोविन्द केसी

काठमाडौं । ९ वैशाख । हाल डडेल्धुरामा उपचारमा खटिएका डा. गोविन्द केसीले सार्वजनिक सवारीसाधन नचल्दासम्म सरकारी गाडीमा सर्वसाधारण बिरामीलाई बोकि दिन आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै

सैनिक मुख्यालमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं । ८ वैशाख । नेपाली सेनाको मुख्यालय भद्रकालीमा चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैंठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको

मन्त्रिपरिषद्ले पारित गर्‍यो २ अध्यादेश

काठमाडौं । ८ वैशाख । आज बसेको मन्त्रीपरिषको बैठकले २ अध्यादेश पारित गरेको छ । संसद चलेको बेला पारित गर्न नसकेको संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संशोधन

‘हामीले कार, एम्बुलेन्स, घर र सडकमा समेत लास देख्यौंँ’

एजेन्सी । काठमाडौं । ७ वैशाख । इक्वेडरको ग्वायास इलाका कोरोना भाइरसको महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा एक हो । जब सरकारी रेकर्डमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या जाँच गर्दै जाँदा

कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

काठमाडौं । ७ वैशाख । सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना भाइरसमुक्त भएर २१ वर्षीय राज विक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट

भारतीय क्वारेन्टाइनमा किरिया बसेका वासुदेवकालागि खुल्यो महाकालीको पुलको ढोका

काठमाडौं । ७ वैशाख । भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको

आत्मबल बलियो बनाएर मैले कोरोना जितेँ

अन्य संक्रमितलाई सन्देश प्रसिद्धी श्रेष्ठ काठमाडौं । ६ वैशाख । मेरो नाम प्रसिद्धी श्रेष्ठ हो । म फ्रान्सको स्यानफोड युनिभर्सिटीमा पढ्छु । म चैत ४ गते दोहो हँुदै फ्रान्सबाट घर

बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ

डिस्चार्जको तयारी गर्दै अस्पताल काठमाडौं । ६ वैशाख । कोरोना भाइरसको सक्रमण देखिएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचाररत महिलाको चौथोपटक स्वाब परिक्षणको रिपोर्ट नेगेटीभ आएको छ । उनको आइसोलेसनमा उपचार भइरहेको

धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ, ४ जनाको पोजेटिभ

२४ घण्टामा अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्जः चिकित्सक काठमाडौं । ६ वैशाख । कोरोना भाइरस संक्रमित कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना