Bagmati Samachar Logo
बझाङ जिप दुर्घटनाः ६ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर, अन्य घाइतेको बझाङमै उपचार

काठमाडौं। बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। शनिबार दिउँसो

अरुलाई तथानाम भन्दै हिड्ने लहानु चौधरी ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल र मिडियामा नेताहरुलाई विभिन्न किसमका आरोप लगाउदै आएका लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ । चौधरी कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्दै आएका थिए

बझाङ जीप दुर्घटना: तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौं। बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको

मिटरब्याजविरुद्ध जनकपुर–काठमाडौं पैदल न्याय मार्चको घोषणा

काठमाडौं । मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले मिटरब्याज पीडितको न्यायका लागि जनकपुरदेखि काठमाडौंसम्म पैदल न्याय मार्च गर्ने घोषणा गरेको छ । आन्दोलनको केन्द्रीय सचिवालय बैठकले सरकारलाई मिटरब्याज पीडितका समस्या समाधानका लागि

‘ह्वीललक’को विषयमा प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै

गोविन्द कार्की मुख्यसचिव नियुक्त

काठमाडौँ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । वर्तमान

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँण र टोपबहादुर लगायत दोषि ठहर, ७ जनालाई सफाइ, (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा पूर्वमन्त्रीद्वय बालकृष्ण

देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने

सुकुम्वासीको आँसुप्रति आफ्नै सरकारप्रति रास्वपा सचेतक क्रान्तिशिखाको आक्रोस : के अभिभावकीय राज्य यस्तै हुन्छ ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्ति शिखा धितालले सुकुम्वासी व्यवस्थापनको क्रममा राज्यले अपनाएको शैलीलाई लिएर असन्तुष्टि जनाएकी छन् । सुकुम्वासी बस्ती खाली गराउने क्रममा सडकमा देखिएको

टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट सफाइ पाएका छन् । प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने