Bagmati Samachar Logo
ट्रम्पको भारत भ्रमणः सम्झौताभन्दा तामझाम बढी

१२ फागुन । काठमाडौं । जब राष्ट्रपति डोनाल्ड ट्रम्प मञ्चमा उक्लिए, घामले धेरैबेरदेखि रापिएको भीडले गडगडाहट ताली बजायो। चम्किला कपडा लगाएका महिलाहरु नाचिरहेका थिए। बलिउडका स्टारहरु गीत गाइरहेका थिए। रंगीविरंगी

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा राजीनामा

१२ फागुन । काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामा बुझाएका छन् । उनले सन् २०१८ मा

आफ्नो नामजस्तै देशको नाम नै फेरिदिने राजा

६ फागुन । काठमाडौं । विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही समय अघि

कोरोना भाइरसले वुहान अस्पतालका निर्देशकको मृत्यु

६ फगुन । काठमाडौं । वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहानै निधन भएको छ । कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन

४० वर्षीय विद्यार्थी हत्याको आरोपमा १४ वर्ष जेल बसेपनि पूरा गरे एमबिबिएस पढाइ

४ फगुन । काठमाडौं । भारतको कर्नाटक राज्यस्थित अफजलपुराका सुभाष पाटिलले १४ वर्ष जेल जीवन बिताएसँगै एमबिबिएस पढाइसमेत पूरा गरेका छन् । उनले पढाइसँगै एक वर्ष इन्टर्नसिपपनि पूरा गरिसकेका छन्

के मेस्सी र रोनाल्डोलाई एउटै जर्सीमा हेर्ने दिन नजिकिएको हो ?

स्पेनिस महारथी बार्सिलोनाले यस सिजन कमजोर प्रदर्शन गरेपछि कप्तान लियोनल मेस्सी खुसी नरहेको समाचारहरु बाहिर आएका छन् । मेस्सी पछिल्लो समय क्लबको खराब नजिता र त्यसमाथि क्लबका निर्देशक एरिक अबिडालले

शनिबार चीनबाट नेपाली नागरिक ल्याइँदै, विमानस्थल १२ घण्टा अवरुद्ध हुने

चीनमा रहेका नेपाली ल्याइने दिन फागुन ३ गते शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज

बेहुलीको सारी मन परेन भन्दै विवाह छोडेर फरार भए बेहुला, १ वर्षको प्रेमपछि हुँदै थियो विवाह

२८ माघ । काठमाडौं । विवाहमा बेहुलीले लगाएको सारी मन नपरेको भन्दै एक बेहुला विवाह छाडेर फरार भएका छन् । बेहुलीको सारी बेहुलाका मातापितालाई मन नपरेको र सोही विषयमा विवाद

कोरोना भाइरसले हजार भन्दा बढीको मृत्यु, वरिष्ठ चिनियाँ अधिकारी बर्खास्त

२८ माघ । काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसका कारण हजार भन्दा बढीको ज्यान गएपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ । कोरोना भाइरसको

कोरोनाका कारण ९ सय १० को मृत्यु, ४० हजार भन्दा बढि संक्रमित

२७ माघ । काठमाडौं । आइतबार मात्रै नोवेल कोरोना भाइरसका कारण चीनमा ९७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ सय १० पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले