Bagmati Samachar Logo
गुठी विधेयकको विरोधमा राजधानीमा प्रदर्शन

३२ जेठ । काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार विहान बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको

हेटौंडाबाट ५४ किलो गाँजा सहित २ जना पक्राउ

३१ जेठ । हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले ५४ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका २ का

पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

३१ जेठ । हेटौडा । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । चितवनको माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको हृदयघातका कारण निधन भएको बताइएको छ ।

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ  । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको

गोरखा ब्रिगेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी

२९ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत स्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका छन् । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर

नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि बढ्दै

जेठ २८। काठमाण्डौ । नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतका दरले बढ्ने गरेको पाइएको छ । २०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि

शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

२८ जेठ । दार्चुला । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ सिप्टीमाको गणेशविनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ४ बालबालिकाको मृत्यु भएको प्रहरी चौकी

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

२७ जेठ । काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान गरेको विज्ञापन रद्ध गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले विज्ञापन

आफ्नो निवास सरसफाइमा मन्त्रीहरू आफैँ जुटेपछि

२६ जेठ । काठमाडौँ । नेपाल स्वच्छ वातावरण महाअभियान अन्तर्गत नेपाल सरकारका मन्त्रीहरुले आइतबार मन्त्रीको सरकारी निवास पुल्चोकमा सरसफाई गरेका छन् । विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित

माइतीघरमा प्रदर्शनकारीमाथी प्रहरीले बर्षायो पानीका फोहोरा

काठमाडौँ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी