
२८ पुस । बकैया । मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा शहीद रुद्र पाख्रिनको स्मृति सभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बकैया गाउँपालिका कमिटीले स्मृति सभाको आयोजना गरेको हो ।

२८ पुस । हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको घोषणा भएको छ । सोमबार मनहरी गाउँपालिकालाई देशमै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको

२६ पुस । काठमाडौं । दिलीपकमार महोतोको हत्यारालाई फाँसीको माग गदै जनकपुरमा प्रदर्शन भएको छ । अवैध उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिकाका युवक दिलीपकुमार महतोको शुक्रबार टिपरले ठक्कर

२६ पुस । काठमाडौं । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । साथै यसले मानिसलाई बुद्धिमान

२६ पुस । काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट

२५ पुस । काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका –९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । बा १ य १२८३ नम्बरको कार गए राति वीरगञ्जबाट काठमाडौँतर्फ

२५ पुस । काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहानै टिपरले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । श्रीपुरस्थित औरही खोलामा अवैध उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय

मकवानपुरगढीमा माटो परिक्षण प्रयोगशाला सञ्चालन २४ पुस । हेटौडा । मकवानपुरको गढीगाउँपालिका ६ मा माटो परिक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

१७ पुस । काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भव्य रुपमा भएको छ । रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रममा दिप प्रज्वलन र भ्रमणवर्षको प्रतिक

१३ पुस । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको