१३ पुस । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए ।
प्रदेश ३ को राजाधानी कहाँ राख्ने भन्ने विषयमा नेकपाका सांसदबीच पनि फरक मत रहेका कारण प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…